जस्तो
Romanized: jashto, jasto
जस्तो प्रकारको छ त्यस्तो; जुन किसिमको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत यथा]
१.
जस्तो प्रकारको छ त्यस्तो; जुन किसिमको।
२.
(क्रियाविशेषण)
जस्तै; उदाहरणार्थ।