जस्ता
Romanized: jastaa, jast, jashtaa, jashta
केही कालो वा निलो खालको सेतो रङ हुने खनिज धातु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जसद]
१.
केही कालो वा निलो खालको सेतो रङ हुने खनिज धातु।
२.
जस्तापाता; कर्कटपाता।