जस्तोसुकै
Romanized: jashtosukai, jastoshukai, jashtoshukai, jastosukai
जुनकुनै भए पनि हुने वा नहुने खालको; जुन किसिमकै; जस्तो नै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जुनकुनै भए पनि हुने वा नहुने खालको; जुन किसिमकै; जस्तो नै।
२.
(क्रियाविशेषण)
जस्तोसुकै; जस्तै भए पनि।