जस्केलो

Romanized: jashkelo, jaskelo

घरको मूल ढोकाबाहेकको कोल्टेपट्टिका गारामा राखिएको अर्को ढोका; पाश्र्वद्वार; उपद्वार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
घरको मूल ढोकाबाहेकको कोल्टेपट्टिका गारामा राखिएको अर्को ढोका; पाश्र्वद्वार; उपद्वार।

सम्बन्धित शब्दहरू