हत्केलो

Romanized: hatkelo

हर्थुङ्गा र औंलाका फेदका माझको गहिरो ठाउँ; उत्तानो पार्दा माथि पर्ने हर्थुङ्गोको माथिल्लो भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत हस्ततल]

1
हर्थुङ्गा र औंलाका फेदका माझको गहिरो ठाउँ; उत्तानो पार्दा माथि पर्ने हर्थुङ्गोको माथिल्लो भाग।

सम्बन्धित शब्दहरू