जस्तै
Romanized: jashtai, jastai
जस्तो नै, जस्तो भए पनि; जस्तोसुकै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [जस्तो+ऐ]
१.
जस्तो नै, जस्तो भए पनि; जस्तोसुकै।
२.
दृष्टान्तका निम्ति; उदाहरणार्थ।