यस्तै

Romanized: yashtai, yastai

यो जस्तो छ त्यस्तै; यसै किसिमको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [यस्तो+ऐ]

१.
यो जस्तो छ त्यस्तै; यसै किसिमको ।
२.
(क्रियाविशेषण) यस्तै गरी; यही तरिकाले।

सम्बन्धित शब्दहरू