यसै

Romanized: yashai, yasai

यसो नै; यस प्रकारले नै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
यसो नै; यस प्रकारले नै।
२.
यस किसिमले; यही तरिकाले।
३.
खास कारण नभई, उसै।
४.
मोल नलिईकनै; सित्तैं।

सम्बन्धित शब्दहरू