यसो

Romanized: yasho, yaso

यस किसिमले; यसरी। (उदा.- यसो नचल भनेको उसले मानेन)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [यस ओ]

१.
यस किसिमले; यसरी। (उदा.- यसो नचल भनेको उसले मानेन)।
२.
यता। (उदा.- त्यस खोलादेखि यसो मेरो हक छ।)
३.
खरखरी; कामचलाउ किसिमले। (उदा.- मैले उसलाई चिनेको छैन, यसो बाटामा देखेको मात्रै हुँ।)।
४.
(विशेषण) यस्तो। (उदा.- यसो नभन्।)।

उदाहरण वाक्य

  • यसो नचल भनेको उसले मानेन

सम्बन्धित शब्दहरू