यस

Romanized: yas, yasha, yash, yasa

'यो' सर्वनाम तिर्यक् रूपमा परिणत हुँदा बन्ने रूप; 'जो' बाट 'जस', 'त्यो' बाट 'त्यस' बने झै 'यो' बाट बन्ने रूप… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सर्व [प्राकृत एअस्स८ संस्कृत एतस्य]

1
'यो' सर्वनाम तिर्यक् रूपमा परिणत हुँदा बन्ने रूप; 'जो' बाट 'जस', 'त्यो' बाट 'त्यस' बने झै 'यो' बाट बन्ने रूप (यसले, यसमा, यसको, यसबाट आदि)।

सम्बन्धित शब्दहरू