यसोउसो
Romanized: yashouso, yasousho, yashousho, yasouso
जस्तोसुकै प्रकारले; अल्याङमल्याङ गरेर; जस्तोसुकै भए पनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
जस्तोसुकै प्रकारले; अल्याङमल्याङ गरेर; जस्तोसुकै भए पनि।
२.
(नाम)
अलमल; अल्याङमल्याङ।
३.
हाहो; हाटहुट।
४.
आवश्यक साधारण वस्तुहरू; जेतेमेते।
५.
सामान्य कामहरू; अगडमबगडम।