यस्तोउस्तो

Romanized: yashtousto, yastoushto, yashtoushto, yastousto

योजस्तो र ऊजस्तो; यस्तो र उस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
योजस्तो र ऊजस्तो; यस्तो र उस्तो।
२.
साधारण किसिमको; मामुली खालको; चानचुने।
३.
जथाभाबी; अव्यवस्थित।

सम्बन्धित शब्दहरू