यस्तोत्यस्तो
Romanized: yashtotyasto, yastotyashto, yashtotyashto, yastotyasto
जथाभाबी; अव्यवस्थित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जथाभाबी; अव्यवस्थित।
२.
योजस्तो र ऊजस्तो; यस्तो र उस्तो।
३.
साधारण किसिमको; मामुली खालको; चानचुने।