स्तोत्र

Romanized: stotr, shtotra, shtotr, stotra

स्तुति, प्रार्थना, तारिफ आदि गर्नुपर्दा उच्चारण गरिने वाङ्मय वा श्लोक वा देउदेउताको गुणकीर्तन भएका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
स्तुति, प्रार्थना, तारिफ आदि गर्नुपर्दा उच्चारण गरिने वाङ्मय वा श्लोक वा देउदेउताको गुणकीर्तन भएका मन्त्रहरूको समूह।

सम्बन्धित शब्दहरू