तोत्र

Romanized: totr, totra

बेतबाँसको सानो छोटो लट्ठी; छडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
बेतबाँसको सानो छोटो लट्ठी; छडी।
२.
हे. स्तोत्र।

सम्बन्धित शब्दहरू