असगोत्र

Romanized: asagotr, ashagotra, ashagotr, asagotra

अर्को गोत्रको; भिन्न खलकको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अर्को गोत्रको; भिन्न खलकको।

सम्बन्धित शब्दहरू