माण्डव्यगोत्र

Romanized: maandavyagotra, maandavyagotr, maandawyagotra, mandavyagotr

माण्डव्य ऋषिको कुल वा वंशपरम्परामा पर्ने कटुवाल, जोशी, पन्थी, कार्की, कट्टेल, मरहट्टा/मरहट्ठा/मरहठ्ठा,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
माण्डव्य ऋषिको कुल वा वंशपरम्परामा पर्ने कटुवाल, जोशी, पन्थी, कार्की, कट्टेल, मरहट्टा/मरहट्ठा/मरहठ्ठा, प्रधान, बजगाईँ, स्वाँर, रावल, ज्ञवाली आदि थरका नेपालीहरूको गोत्र।

सम्बन्धित शब्दहरू