सगोत्र
Romanized: sagotr, shagotra, shagotr, sagotra
कुनै कुलमा वा एउटै पूर्वजबाट जन्मेको; एउटै वंश वा गोत्रको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै कुलमा वा एउटै पूर्वजबाट जन्मेको; एउटै वंश वा गोत्रको।
२.
(नाम)
एउटै गोत्र; समान गोत्र।
३.
आफ्नै कुल वा वंश; फुकी; स्वाँगेभाइ।