वत्सगोत्र
Romanized: vatsagotr, watsagotra, watsagotr, vatshagotra
वत्सऋषिको कुल वा वंशपरम्परामा पर्ने कुँवर, खराल, खुलाल, चुहान/चौहान, जोशी, राणा, झा, दाहाल, रुपाखेती, पन्त,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वत्सऋषिको कुल वा वंशपरम्परामा पर्ने कुँवर, खराल, खुलाल, चुहान/चौहान, जोशी, राणा, झा, दाहाल, रुपाखेती, पन्त, बुड्थापा, भट्ट, महाजन, रावल, लम्साल, लुम्साली आदि थरका नेपालीहरूको गोत्र।