वत्स
Romanized: vats, watsa, wats, vatsha
मानिसको बालक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मानिसको बालक।
२.
गाईको बाछो।
३.
सन्तान; शिशु।
४.
छोरो वा आफूभन्दा सानो उमेरको व्यक्तिलाई स्नेहपूर्वक बोलाइने शब्द।
५.
गोत्रप्रवर्तक एक ऋषिको नाम।