वत्सल

Romanized: vatsal, watsala, watsal, vatshala

सन्तानमाथि प्रेम भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सन्तानमाथि प्रेम भएको।
२.
सबै केटाकेटीलाई छोराछोरी जस्तै माया गर्ने।
३.
(नाम) साहित्यमा दश रस मान्दा सन्तानप्रति आमाबाबुको स्नेह वर्णनका रूपमा उत्पन्न हुने एक रस।
४.
छोराछोरीप्रति आमाबाबुको प्रेमभाव; स्नेह।

सम्बन्धित शब्दहरू