वत्ता
Romanized: vattaa, wattaa, vatt, watta
कुनै गुण वा विशेषता भएको भन्ने अर्थमा शब्दका पछाडि आउने शब्दांश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
परसर्ग [संस्कृत वत्+आ]
1
कुनै गुण वा विशेषता भएको भन्ने अर्थमा शब्दका पछाडि आउने शब्दांश।