अर्थवत्ता

Romanized: arthavattaa, arthawattaa, arthavatt, arthawatta

अर्थ हुँदाको पन; अर्थवान् रहेको स्थिति; सार्थकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अर्थवत्+ता]

1
अर्थ हुँदाको पन; अर्थवान् रहेको स्थिति; सार्थकता।

सम्बन्धित शब्दहरू