अर्हत्
Romanized: arhat
ठुला ज्ञानी; तीर्थङ्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ठुला ज्ञानी; तीर्थङ्कर।
२.
जिन; बुद्ध।
३.
(विशेषण)
आराध्य; पूजा गर्न योग्य; पूज्य।