अर्हन्त
Romanized: arhant, arhanta
बुद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बुद्ध।
२.
बौद्ध भिक्षुः भन्ते।
३.
(विशेषण)
योग्य; प्रतिष्ठित ।