अर्ह

Romanized: arh, arha

पूजा वा सम्मान गर्न योग्य; पूजनीय; पूज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पूजा वा सम्मान गर्न योग्य; पूजनीय; पूज्य।
२.
योग्य; लायक।

सम्बन्धित शब्दहरू