अर्हित

Romanized: arhit, arhita

पूजित; अर्चित; सम्मानित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पूजित; अर्चित; सम्मानित।

सम्बन्धित शब्दहरू