अनर्ह
Romanized: anarh, anarha
दण्ड वा पुरस्कारको पात्र नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दण्ड वा पुरस्कारको पात्र नभएको।
२.
अपात्र; अयोग्य।
३.
अपर्याप्त; अनुपयुक्त।