अनर्हता

Romanized: anarhataa, anarhat, anarhata

कुनै काम, पद, जिम्मेदारी आदिका लागि आवश्यक पर्ने योग्यताको अभाव; अयोग्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै काम, पद, जिम्मेदारी आदिका लागि आवश्यक पर्ने योग्यताको अभाव; अयोग्यता।

सम्बन्धित शब्दहरू