अनर्गल

Romanized: anargal, anargala

रोकटोक वा बाधाविरोधविनाको; मनमानी, जथाभाबी वा मनपरीका साथ गरिएको (प्रचार, प्रलाप आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रोकटोक वा बाधाविरोधविनाको; मनमानी, जथाभाबी वा मनपरीका साथ गरिएको (प्रचार, प्रलाप आदि)।
२.
आग्लोबिनाको।

सम्बन्धित शब्दहरू