अनर्जित

Romanized: anarjit, anarjita

आर्जन नगरिएको; नकमाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अन्+अर्जित]

1
आर्जन नगरिएको; नकमाइएको।

सम्बन्धित शब्दहरू