अर्जित
Romanized: arjit, arjita
कमाएको; आर्जन गरेको; आम्दानी गरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कमाएको; आर्जन गरेको; आम्दानी गरेको।
२.
जम्मा गरिएको; साँचिएको।