अर्जाप्नु

Romanized: arjaapnu, arjapnu

हतियारलाई लाग्ने पार्न पाइन चढाउनु; पाइन हाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत अर्चापयन]

१.
हतियारलाई लाग्ने पार्न पाइन चढाउनु; पाइन हाल्नु।
२.
हतियारमा साँध लगाउनु, धारिलो पार्नु।

सम्बन्धित शब्दहरू