अर्चाप्नु
Romanized: archaapnu, archapnu, arcaapnu, arcapnu
आरनमा फलामका औजारहरू तताएर, पिटेर अनि पाइन लगाएर धारिलो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
आरनमा फलामका औजारहरू तताएर, पिटेर अनि पाइन लगाएर धारिलो पार्नु।