अर्चले
Romanized: archale, arcale
कास्की जिल्लाअन्तर्गत पर्ने कविशिरोमणि लेखनाथ पौड्यालको जन्म भएको एक प्रसिद्ध गाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कास्की जिल्लाअन्तर्गत पर्ने कविशिरोमणि लेखनाथ पौड्यालको जन्म भएको एक प्रसिद्ध गाउँ।
२.
(विशेषण)
अर्चल हुने ठाउँ।