मुसुरेअर्चले

Romanized: musurearchale, mushurearchale, mushurearcale, musurearcale

सानो पोथ्रो तथा मसिना पात हुने र काला दाना फल्ने, अचार खाइने एक जातको अर्चले; मुसेअर्चले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सानो पोथ्रो तथा मसिना पात हुने र काला दाना फल्ने, अचार खाइने एक जातको अर्चले; मुसेअर्चले।

सम्बन्धित शब्दहरू