रानी अर्चले
Romanized: raani archale, rani archale, raanee archale, ranee archale
कुटमिराको जस्तो बोट र पात हुने, कालो फल लाग्ने र वैशाखजेठतिर पाक्ने एक जातको अर्चले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुटमिराको जस्तो बोट र पात हुने, कालो फल लाग्ने र वैशाखजेठतिर पाक्ने एक जातको अर्चले।