पानी अमला

Romanized: paani amalaa, paani amala, pani amalaa, paani amal

उनिउँका पातजस्ता लामा पात हुने, जरामा पानी नै पानी भएजस्तो रसिला तथा खैरा फल फल्ने एक जातको झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
उनिउँका पातजस्ता लामा पात हुने, जरामा पानी नै पानी भएजस्तो रसिला तथा खैरा फल फल्ने एक जातको झार।
२.
त्यसको फल; भुईँअमला (आयुर्वेदमा यसको गुण ठन्डा र धातु रोगका निम्ति उपयोगी बताइएको छ)।

सम्बन्धित शब्दहरू