भुइँअमला
Romanized: bhuimamalaa, bhuinamalaa, bhuimamal, bhuinamala
बाहिर झुस भएका पानीदार मसिना फल फल्ने, अमलाका जस्तै मसिना पात हुने एक झार; पानीअमला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बाहिर झुस भएका पानीदार मसिना फल फल्ने, अमलाका जस्तै मसिना पात हुने एक झार; पानीअमला।