भुइँमान्छे

Romanized: bhuimmaanchhe, bhuimmanchhe, bhuinmaanchhe, bhuinmanchhe

साधारण मान्छे; भूमिपुत्र; भुइयाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
साधारण मान्छे; भूमिपुत्र; भुइयाँ।
२.
भुइँमा बस्ने।
३.
होचो (मान्छे)।

सम्बन्धित शब्दहरू