भुइँ
Romanized: bhuin, bhuim
कपडा, कागत आदिमा बुट्टा वा अक्षर नभएको ठाउँ; पृष्ठभूमि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भूमि]
१.
कपडा, कागत आदिमा बुट्टा वा अक्षर नभएको ठाउँ; पृष्ठभूमि।
२.
बिछ्यौना नहालेको खाली ठाउँ; नाङ्गो वा खाली जमिन।
३.
स्थावर, जङ्गम अडिने आधार; पृथ्वीको सतह; भइँ; जमिन।