फुइँ
Romanized: phuin, fuim, fuin, phuim
फोस्रो धाक; घमन्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
फोस्रो धाक; घमन्ड।
२.
बतास।