फुइँकी
Romanized: phuinki, fuimki, fuinki, phuimkee
वेगसँग आएको हावाको झोक्का; बतासको वेग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
वेगसँग आएको हावाको झोक्का; बतासको वेग।
२.
होहल्ला; चुइँकी।
३.
बेफ्वाँकको घमन्ड; अहङ्कार।