चुइँकी

Romanized: chuimki, chuinki, chuimkee, chuinkee

सरकारी उर्दी वा घोषणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सरकारी उर्दी वा घोषणा।
२.
राणाशासनमा सरकारबाट जनतालाई कुनै काम-कुरा थाहा दिनका लागि प्रचलित उर्दी वा फर्मान सुनाउने काम।

सम्बन्धित शब्दहरू