चुइँकनु

Romanized: chuimkanu, chuinkanu, cuinkanu, cuimkanu

अस्पष्ट रूपमा दुःख वा पीडाको अनुभव व्यक्त हुनु; रोऱ्याइँ सुरु हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [चुइँक्क+नु]

१.
अस्पष्ट रूपमा दुःख वा पीडाको अनुभव व्यक्त हुनु; रोऱ्याइँ सुरु हुनु।
२.
चुइँचुइँ शब्द निस्कनु।

सम्बन्धित शब्दहरू