चुइँकने
Romanized: chuimkane, chuinkane, cuinkane, cuimkane
चुइँकने काम गर्ने वा त्यस्तो स्वभावको; चुइँचुइँ गर्ने (जस्तो- चुइँचुइँ चुइँकने जुत्ता)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
चुइँकने काम गर्ने वा त्यस्तो स्वभावको; चुइँचुइँ गर्ने (जस्तो- चुइँचुइँ चुइँकने जुत्ता)।