चुइँक्क
Romanized: chuimkka, chuimkk, chuinkka, chuinkk
चुइँक् आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल चुइँक्+क]
१.
चुइँक् आवाज आउने गरी।
२.
कुनै कुरामा जवाफ दिन नसक्ने पारेर; लुत्रुक्क।
३.
मुसा आदि कराए झै गरी; चुँक्क।