चुइँठो
Romanized: chuimtho, chuintho, cuintho, cuimtho
चामल र पिठो मिसाई फत्काएर पकाइएको मकैको भात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चामल र पिठो मिसाई फत्काएर पकाइएको मकैको भात।
२.
मकैको भात।