चुइँ
Romanized: chuim, chuin, cuin, cuim
चुँक्क; चूँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल]
१.
चुँक्क; चूँ।
२.
(नाम)
चुइँकँदा वा अस्पष्ट बोल्दा निस्कने शब्द।