चुइँकट
Romanized: chuimkata, chuimkat, chuinkata, chuinkat
कन्जुस; लोभी; चुइँया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कन्जुस; लोभी; चुइँया।
२.
छुच्चो।